Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

थप ९ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध (सूचीसहित)

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 28, 2020 | 09:57:12 AM मा प्रकाशित

nj

थप ९ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लागेको छ । विषाक्त रसायन मिथानल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको हो ।

योसँगै नेपालमा प्रतिबन्धित स्यानिटाइजरको संख्या १८ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved