थप ९ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 09:57:12 AM मा प्रकाशित

laxmi  sunrise bank

थप ९ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लागेको छ । विषाक्त रसायन मिथानल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको हो ।

योसँगै नेपालमा प्रतिबन्धित स्यानिटाइजरको संख्या १८ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved