मेक्सिकोमा ८ रेक्टरको शक्तिशाली भूकम्प, ६ देशमा सुनामीको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 09:26:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मेक्सिकोमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ  । अमेरिकी भुगर्व बिभागले मेक्सिकोमा ८.० रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको हो  ।

भूकम्प युटिसी समय अनुसार ४ बजेर ४९ मिनेटमा गएको बिभागले जनाएको छ  । 

 ६ देशमा सुनामी आउँन सक्ने चेतावनी दीईएको बिबिसीले जनाएको छ  । मेक्सिको, ग्वाटामाला, एल साल्भाडोर, कोस्टा रिका, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको हो     ।

क्षतिको विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved