को बन्ला राष्ट्रपति ? क्लिन्टन २१५, ट्रंप २४४ (हेर्नुस लाइभ मतपरिणाम)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 11:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व भर महत्त्वका साथ् हेरिएको अमेरिकी राष्ट्रपतिय चुनावको मतगणना सुरु भएको छ। पछिल्लो नतिजा अनुसार डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्पबिच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

ताजा मत परिणाम अनुसार क्लिन्टनले २१५   र  ट्रम्पले २४४  इलेक्ट्रोल भोट पाएका छन् ।  राष्ट्रपतिमा चुनिनका लागि दुई सय ७० इलेक्ट्रोल मत चाहिन्छ ।

लाइभ मत परिणाम हेर्न यहाँ क्लिक गर्नु होस् ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved