डोनाल्ड ट्रंप अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्बाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 01:37:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्बाचित भएका छन्। डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।

गार्जियन समाचारका अनुसार ट्रंपले २ सय ७४   इलेक्टोरल मत पाईसकेका छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत भए पुग्छ । 

मत गणना जारी भएकाले औपचारिक घोषणा हुन् भने बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved