कोरोनालाई ‘वुहान भाइरस’ भन्नुपर्ने अमेरिकी प्रस्ताव अस्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 01:26:38 PM मा प्रकाशित

laxmi  sunrise bank

जी ७ राष्ट्रको संयुक्त वक्तव्यमा कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्ने अमेरिकी प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाले कोरोनालाई वुहान भाइरस भनिनुपर्ने वक्तव्य दिएपनि अन्य राष्ट्रले अस्वीकृत गरिदिएका हुन् । 

जी ७ मा विश्वको ठूलो अर्थतन्त्र भएका मुलुकहरु क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् ।

बुधबार जी ७ राष्ट्रका विदेशमन्त्रीबीच भिडियो सम्मेलन भएपनि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले वुहान भाइरस शब्द राखिनुपर्ने भनेपछि संयक्त वक्तव्य जारी भएन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved