राजधानीमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध, समाचार सम्प्रेषण र कार्यक्रममा पनि रोक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 11:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पकिस्तानको एक उच्च अदालतले राजधानी इस्लामावादमा प्रणय दिवस (भ्यालेन्टाइन डे) नमनाउन आदेश दिएको छ । अदालतले भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाउदै भ्यालेन्टाइन डे  सम्बन्धी कुनै पनि समाचार प्रसारण नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको हो  ।  त्यस्तै औपचारिक रुपमा  कुनै पनि प्रकारको भ्यालेन्टाइन डे कार्यक्रम आयोजना नगर्न भनिएको छ।  


पश्चिमाहरुको संस्कृतिलाई रोक्नुपर्ने भन्दै अदालतमा परेको रिटको सुनुवाईमा अदालतले सोमबार यस्तो अादेश दिएको बताईएको छ । यद्यपि यो आदेश इस्लामावादमा मात्र लागु हुने जनाईएको छ । 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved