अस्पतालमा बिस्फोट: ३० को मृत्यु, दर्जनौ घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2016 | 11:10:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानको एक अस्पतालमा बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।  बलूचिस्तान प्रांतको राजधानी क्वेटामा भएको बिस्फोटपछि गोलि हानाहान भएको बिबिसीले जनाएको छ ।   

हत्या भएका वकिलको शब् ल्याउदै गर्दा बिस्फोट भएको बताईएको छ । मृतक र घाइते मध्ये अधिकांश वकिल नै रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved