स्वाभिमान माइक्रोफाइनान्सले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 03:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ११ गते शेयर निष्काशनको अनुमति दिएको हो ।

अब कम्पनीले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार६ सय १० कित्ता आईपिओ निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

  रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी  ४ करोड २० लाख रुपैयाँ छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved