हालसम्म कै ठुलो आईपिओ ल्याउदै एनआईसी एशिया लघुवित्त, बोर्डमा दियो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 05:56:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गरेको छ ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै माघ ७ गते मंगलबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गरेको हो। यो बजारमा आउँन लागेको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो।

शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved