क्रेडिट कार्ड देखाए बिना ब्याज किस्ताबन्दीमा मोबाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 08:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ईजी मोबाइल केयरले दशैं, तिहार र छठ पर्वको अवसर पारेर फेष्टिवल अफर सार्वजनिक गरेको छ। न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा खरिद गर्न सकिने अफर सार्वजनिक गरेको हो ।

कम्पनीले क्रेडिट कार्ड देखाएर शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन बिक्रि गर्ने अफर ल्याएको छ ।  ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ । यस अन्तर्गत मासिक किस्ताबन्दी र शुन्य ब्याजदरमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्ने कम्पनीले जनाएको छ।

यो अफर कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीका अध्यक्ष संजित पौडेलले बताए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved