ग्रामीण उपभोक्तालाई वित्तीय सेवा प्रदान गर्न ई–सेवाको नयाँ परियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 03:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

‘ई–सेवा फोन पे’ले ग्रामीण उपभोक्तालाई पनि वित्तीय सेवा प्रदान गर्न युके एडको सक्षम (एक्सेस टु फाइनान्स)सँग सम्झौता गरेको छ । वित्तीय पहुँच बाहिरकालाई पहुँचमा ल्याउने र पहुँचमा रहेकालाई डिजिटल वित्तीय सेवा प्रदान गर्न यो सम्झौता गरिएको ई–सेवाले जनाएको छ । 

सम्झौतापत्रमा इ–सेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved