जनकपुरलाई क्यासलेस बनाउने अभियान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 06:36:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस टु फाइनान्सवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ‘आइएमई पे’ का सिइिओ विकास कुमार नाहाटा र फाइनान्स प्रोग्रामका टिम लिडर निर्मल दाहाल हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार जनकपुरलाई क्यासलेस बनाउने उद्येश्यले आइएमइले जनस्तरसम्म वित्तिय पहुंच पुर्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । 

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved