लाभकरबारे ५ वटै लगानीकर्ता संघले निकाले संयुक्त विज्ञप्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 02:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ता संघहरुले आज बुधबार नै पुँजीगत लाभकरको विषय टुंगो लगाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयले यस विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार बोर्डलाई दिएकोले आज नै बोर्डको संचालक  बैठक डाकेर यस सम्बन्धि विवाद टुंगो लगाउन लगानीकर्ता संघहरुले आग्रह गरेका हुन् 

अर्थ मन्त्रालयमा भएको छलफलमा यस अघि बोर्डमा भएको सहमति अनुरुप नै गर्ने निर्णय भएको ५ वटै लगानीकर्ता संघका अध्यक्षद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यसको समाधानको लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापान समेत गरिएको छ 




यो पनि : 

लाभकर विवादको सहमतिमा अझैं उस्तै गोलमटोल, सरोकारवाला नै अन्यौलमा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved