सिटिजन्स म्युचल फण्डको लाभांशको लागि बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 07:12:06 AM मा प्रकाशित

laxmi  sunrise bank

लाभांश वितरणको लागि सिटिजन्स म्युचल फण्ड १ को बुक क्लोज मिति तय भएको छ  । कोष ब्यबस्थापक सीबीआईएल क्यापिटलले सिटिजन्स म्युचल फण्ड १ को लाभंश वितरणको लागि असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । असोज ५ गतेसम्म कायाम इकाई धनीले मात्र लाभंश पाउन सक्ने छन्  । 

क्यापिटलले आर्थिक बर्ष ७५/७६ को लागि म्युचल फण्ड १ को इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ   । यो योजना सिटिजन म्युचल फण्ड अन्तर्गत संचालन भएको हो  । यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved