नेप्सेमा चार लाख कित्ता बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 04:52:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा समिट लघुवित्त वित्तीय संस्था Summit Micro Finance Development Bank Limited  को २१.१० प्रतिशतले हुन आउने ४ लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved