प्रुडेन्सियल इन्स्योरेन्सले फागुन १८ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 01:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले फागुन १८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । 

अब कम्पनीले ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेकोमा हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ । लगानीकर्ताले चैत्र २३ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

आवेदन दिने केन्द्र : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved