घट्यो सुनचाँदीको मुल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 09:12:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनको मुल्य घटेको छ। मंगलबार  प्रति तोला ५५  हजार ९ सयमा  मा कारोबार भएको सुनको मुल्य आज प्रति तोला २  सयले घटेर प्रति तोला ५५  हजार ७ सय मा कारोबार भईरहेको छ। 

त्यस्तै चांदीको मुल्य पनि घटेको छ । मंगलबार प्रति तोला ७६५ रुपैयाँमा कारोबार भएको चांदी आज तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ६० रुपियाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज बुधबार प्रति १० ग्राम    ४७ हजार ७  सय ५५ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ५ सय तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६५१  रुपैयाँ  ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved