यस्तो छ नयाँ मर्यादाक्रम, हेर्नुस प्रदेश प्रमुख र सांसद कहाँ (सुची सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 30, 2018 | 07:11:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा  उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा   सभामुख र प्रदेश प्रमुख रहने व्यवस्था गरिएको छ।

यस्तै पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री र मुख्यमन्त्रीलाई छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved