बर्खे धानको मुल्य तय, प्रतिक्विन्टल मुल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 08:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बर्खे धानको समर्थन मुल्य तोक्ने निर्णय गरेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले किसानहरुले बर्खे धान भित्र्याउने बेला हुँदा समयमै समर्थन मुल्य तोक्ने निर्णय गरेको हो। 

समयमै बर्खे धान तोक्नुपर्ने भएकाले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मुल्य तोकिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले जानकारी दिए ।  

सरकारले आर्थिक बर्ष २०७५-०७६ को लागि बर्खे धानको न्युनतम समर्थन मुल्य तोक्ने क्रममा मोटो धानको प्रति क्विन्टल ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मुल्य प्रति क्विन्टल २४६० रुपैयाँ ५७ पैसा तोकेको मन्त्री बास्कोटाले बताए। 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved