भारतले पानि रोक्दा गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन ठप्प

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 08:41:12 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नहरमा पानी रोक्दा १५ मेगावाट क्षमताको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन ठप्प भएको छ । 

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ मा रहेको यस आयोजनाले गण्डक नहरको पानी प्रयोग गर्ने गरेको छ  । तर भारतले नहरमा जाने बन्द गरेकोले बिद्युत उत्पादन ठप्प भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए ।  ।

भारतले भने नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पानी बन्द गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved