नेविसंघका महामन्त्री काफ्लेलाई हृदयाघात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 11:23:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयाघात भएको छ ।

 स्वास्थ्यमा असहज महसुस गरेका काफ्लेलेलाई बिहीबार ह्याम्स अस्पताल लगिएको थियो। आज बिहानबाट थप समस्या देखिएपछि गंगालाल अस्पताल पुर्‍याइएको हो। गंगालालमा उनको उपचार भईरहेको छ 

 उनले लामो समयदेखि नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आएका थिए । नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थपेपछि महाधिवेशन नै नगराउने नियत रचिएको भन्दै महामन्त्री कुन्दन काफ्ले समूह राजीनामा दिने तयारीमा थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved