सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 05:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ३ सय वटा विद्युतीय बस खरिद किन्ने निर्णय गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो  । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले  काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न विद्युतीय बस किन्न लागिएको जानकारी दिएका हुन् ।  


बिधुतीय बस सन्चालनका लागि अधिकार सप्पन्न प्राधिकरण बनाउने पनि उनले जानकारी दिए  । बस चलाउनको लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाइने र निजी क्षेत्रले पनि यसमा सहजीकरण गर्ने मन्त्री बास्कोटाले बताए   ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved