मन्त्री बिना मगर अस्पताल भर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 11:12:37 AM मा प्रकाशित

laxmi  sunrise bank

 खाने पानी तथा सरसफाइ मन्त्री बिना मगर अश्वस्थ भएकी छिन् ।  बिरामी भएपछि उनलाई  धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो। अस्पतालका अनुसार उनलाई भाइरल ज्वरो आएको छ । साथै उनको नाक र घाँटीमा इन्फेक्सन भएको छ । डा युवराज शर्माको टोलीले उनको उपचार गरिरहेको छ 

उता बिनाकी सासुआमा सित दाहाल पनि सोहि अस्पतालमा नै उपचार गराईरहेकी छिन् । उनलाई  गत आइतबार अस्पताल भर्ना गरिएको हो । डा शर्माका अनुसार सितालाई पनि भाईरल ज्वरो आएको हो । 

सिताको आईसियुमा उपचार भईरहेको छ भने मन्त्री मगरको जनरल वार्डमा उपचार भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved