काठमाडौं जिल्ला अदालतका नासु घुस सहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 02:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अदालतका नायव सुब्बा भोलानाथ चालिसेलाई ५ लाख घुस सहित पक्राउ गरेको हो ।

 वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिई चालिसे माथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved