युट्युवर प्रनेश गौतम रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 08:25:00 AM मा प्रकाशित

laxmi  sunrise bank

युट्युवर प्रनेश गौतम रिहा भएका छन् । युट्बमा ठट्यौली शैलीमा फिल्म समीक्षा रेको भन्दै पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा गरिएको जानकारी दिए । 

उनी चलचित्र वीरविक्रम २ का निर्देशकमिलन चाम्सको उजुरीपछि पक्राउ परेका थिए । हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved