पहिरोले पुरेर २ जना वेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2019 | 09:45:34 AM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षापछिको बाढी र पहिरोमा परि दोलखामा २ जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर पुरिँदा ५६ वर्षीय जगतबहादुर खत्री र जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ । 

गौरीशंकर गाउँपालिका–१ को झगरेमा बस्तीमाथिबाट पहिरो खसेको छ । पहिरोले १५ घरमा क्षति पुगेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved