मर्ज भए टिम्बर कर्पोरेशन र वन पैदावार विकास समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 07:58:52 AM मा प्रकाशित

laxmi  sunrise bank

द टिम्बर कर्पोरेशन अफ नेपाल र वन पैदावार विकास समिति मर्ज भएका छन् । मन्त्रिपरिषद्को साउन ७५ साल साउन १८ गते बसेको बैठकले यी दुईलाई मर्ज गंरे निर्णय गरेको थियो 

मन्त्रिपरिषद्को निर्णय संगै दुई संस्था गाभेर नेपाल वन निगम लिमिटेड भएका छन् । निगमको केन्द्रिय कर्यालय बबरमहलमा रहेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved