सिंहदरबार भित्रै मृत भेटिएका कर्मचारीको सुसाइड नोट भेट्टियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 01:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंहदरबार भित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । कार्यालयमै मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीको सुसाइड नोट फेला परेको छ । 

नोटमा उनले श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । नोटमा स्पष्टिकरण दिँदै उनले  आफूले कसैका आत्महत्या नगरेको उल्लेख गरेका छन् । ‘मैले कसैको कारण आत्महत्या गरेको होइन, पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ उनले लेखेका छन् । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने किटनाशक औषधिको खोल र केराको बोक्रा भेटिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved