काठमाडौँका नगरपालिकाका लागि एमालेले गर्यो मेयर र उप मेयरको सिफारिस, हेर्नुस को को परे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 04:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय चुनावको लागि नेकपा एमाले काठमाडौँले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । एमाले काठमाडौको जिल्ला कमिटीको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको हो । सिफारिस नामहरु केहि नगरपालिकामा सर्वसम्मत छन् भने केहिमा एक भन्दा बढि आकांक्षी देखिएपछि धेरै व्यक्तिको नाम पठाएको छ ।

काठमाडौ जिल्ला समितिले गरेको सिफारिस सन्तुलित नभएको भन्दै त्यो आफुलाई मान्य नहुने माधवकुमार नेपाल समुहले बताएको छ । जिल्ला कमिटिले गरेको सिफारिसबाट एमाले स्थायी समितिले  मेयर, उपमेयर र वडाध्यक्षको उम्मेदवार चयन गर्ने छ । 

हेर्नुस को को परे सिफारिसमा ?

चन्द्रागिरी नगरपालिका
मेयर :प्रलाद कार्की
उप मेयर : निशा नहकर्मी

 किर्तिपुर नगरपालिका 
मेयर : रमेश महर्जन 
उप मेयर:  सरस्वती

 नाँगार्जुन नगरपालिका
मेयर :प्रकाश श्रेष्ठ ,कृष्णहरी खत्री, देवकी भट्टराई 
उपमेयर : शुशिला अधिकारी,सानु मैया खडका, उमेश कार्की

 कागेश्वरी मनहरा नगरपालिका 
मेयर :रामचरण ढुङगाना,मणिराम फुयाल  
उपमेयर :शान्ता थापा,विन्दु सिम्खडा, होमनाथ आचार्य

 शंकरापुर नगरपालिका 
मेयर : सुर्वण श्रेष्ठ, शम्भु दुलाल
उपमेयर : मुना अधिकारी

 गोकणेश्वर नगरपालिका
मेयर :पुण्य चौलागाई र गोपाल बराल  
उप मेयर :शान्ति श्रेष्ठ,कल्पना राजचला , तरा पुडासैनी

 बुढानिलकण्ठ नगरपालिका
मेयर : उद्धब खरेल , मिठाराम अधिकारी 
उपमेयर : रमा राई , देवि रेग्मी

 टोखा नगरपालिका 
मेयर : प्रकाश अधिकारी,नारायणभाइ श्रेष्ठ
उपमेयर : ज्ञानमाया डंगोल,जमुना गिरी, कविता घिमिरे

  दक्षिणकालि नगरपालिका
मेयर: श्रीराम आचार्य ,  गन्जनमान बस्नेत 
उपमेयर : इन्दीरा पौडेल,कविता घिमिरे , मिना आचार्य महर्जन

 तारकेश्वर नगरपालिका 
मेयर : श्याम घिमिरे, रामेश्वर बोहरा 
उपमेयर : भवानी धानुक डोटेल,बत्तिस महर्जन,  शावित्रि शर्मा

काठमाडौँ महानगरपालिका 

मेयर : जिवन राम श्रेष्ठ,बसन्त मानन्धर,कल्पना रिजाल,विद्यासुन्दर शाक्य,विदुर मैनाली

उपमेयर :शान्ति अधिकारी,रत्न गुरुङ,इन्दीरा पन्त,विद्या न्यौपाने,श्यामकृष्ण भण्डारी

अत्यधिक चर्चामा रहेका केशव स्थापित र गौरि प्रधान भने सिफारिस भएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved