अपडेट : एसिया कपको जारी खेलमा नेपालको पहिलो विकेट गयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 06:24:29 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । एसिसी १९ वर्षमुनिको एसिया कप प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेट गुमाएको छ । २५ बलमा २१ रन बनाएका आसिफसेख क्याच आउट भएका छन् ।  

अहिले क्रिजमा सन्दिप सुनार  र अनिल कुमार साह रहेका छन् । सन्दिपले ३३ बलमा १४ रन बनाएका छन् भने अनिलले ९ बलमा ११ रन बनएका छन् । योसँगै नेपालले ११ ओभरको समाप्तिमा ५० रन बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved