यु १९ एसिया कप छनौट क्रिकेटमा नेपालले ५१ रनको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 07:18:29 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । एसिसी उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत भुटानले नेपाललाई ५१ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved