विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा नेपाली टिम कालो आर्मब्यान्ड लगाएर क्रिकेट खेल्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 01:47:41 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मानिसको सम्झनामा नेपाली क्रिकेट टिमले पपुवा न्यूगिनीसँगको खेलमा कालो आर्मब्यान्ड लगाएर क्रिकेट खेलको छ । 

सोमबार युएस बंगलाको ढाकाबाट आएको विमान त्रिभुवन बिमानस्थलमा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको थियो । जसमा ४९ जनाले ज्यान गुमाएका थिए । उनीहरुलाई श्रद्धाञ्जली स्वरुप नेपाली टिमले आर्मब्याण्ड लगाएर क्रिकेट खेलिरहेको छ । यो विमानमा कुल ७१ जना सवार थिए भने केहिको अझै उपचार भइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved