काठमाडौंलाई हराउँदै धनगढी डिपिएलको फाइनलमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 12:03:15 PM मा प्रकाशित

laxmi  sunrise bank

टिम चौराहा धनगढी, धनगढी प्रिमियर लिग डिपिएलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो क्वालिफायर्समा काठमाडौंलाई गोल्डेन्सलाई १ विकेटले हराउँदै घरेलु टोली टिम चौराहा उपाधि नजिक पुगेको हो । 

टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । १२८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली चौराहाले ९ विकेट गुमाएर १ बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved