22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

विश्वकपमा के के गर्न नपाईने ? काठमाडौं प्रशासनले जारी गर्योे यस्तो सूचना

Posted on:June 11, 2018

citizen bank

विश्वकप फुटबलका खेलहरू सार्वजनिक स्थानमा हेर्दा गर्नुपर्ने कुरा बारे काठमाडौं प्रशासनले १० बुँदे सूचना जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको सूचनामा फुटबल देखाउँदा सिसीटिभी अनिवार्य राख्नुपर्ने जनाएको छ ।  विश्वकप फुटबलको २१ औं संस्करण यही बिहीबारदेखि रुसमा सुरू हुँदैछ । 

यस्तो छ काठमाडौँ प्रशासनले जारी गरेको सूचना :



Share your thoughts!

Loading...

Trending