अन्तिम मिनेटमा सम्हालिन नसक्दा पाकिस्तानसंग नेपाल पराजित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 05:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण उद्घाटन खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तानसंग २-१ गोल अन्तरले पराजित भएको हो । ढाकाको  बङ्गबन्धु रङ्गशालामा भएको खेलमा अन्तिम मिनेटमा सम्हालिन नसक्दा ल पराजित भएको हो  । 

खेलमा पाकिस्तानले सुरुवाती अग्रता लिएको थियो। नेपालले फल गरेपछि पाएको पेनाल्टीमा पाकिस्तानले ३६ औ मिनेटमा गरेको हो  । नेपालका कप्तान बिराज महर्जनले पाकिस्तानका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा  पाकिस्तानका मोहम्मद रियाजले गोल गरे र खेललाई १-० को अग्रता दिलाएका थिए । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काउदै खेल बराबरीको स्थितिमा ल्याएका थिए ।

तर खेलको ९५ औ मिनेटमा पाकिस्तानले गोल गरेपछि नेपाल पराजित हुन् पुगेको हो । अब नेपालले भुटान र बंगलादेशसंग प्रतिस्पर्धा गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved