हङकङ एसिया कपमा छनोट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 06, 2018 | 04:48:51 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईलाई हराउँदै हङकङ एसिया कपमा छनोट भएको छ । मलेसियामा जारी छनोट प्रतियोगिताको फाइनलमा युएईलाई डिएल मेथडमा २ विकेटले पराजित गर्दै हङकङ एसिया कपमा छनोट भएको हो । 

२४ ओभरमा घटाइएको खेलमा हङकङले युएईले दिएको १७९ रनको लक्ष्य ८ विकेट गुमाएर पुरा गरेको हो । त्यसअघि युएईले २४ ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved