बंगलादेश बिरुद्द नेपालको शानदार जित, समुह बिजेता बन्दै नेपाल सेमिफाइनलमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 08:37:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनल पुगेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-० को गोल अन्तरले खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो। 

नेपालको लागि पहिलो गोल बिमल घर्ति मगरले र दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन। नेपालसंगै सेमिफाइनलमा पाकिस्तान पुगेको छ भने बंगलादेश बाहिरिएको छ।   नेपाल समुह बिजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपबिजेता बनेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved