एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 04:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर वारियर्श र ललितपुर प्याट्रीयोट्स भिड्ने भएका छन् । आयोजक इपीएल प्रा.लि. ले सार्वजनिक गरेको खेल तालिका अनुसार विराटनगर र ललितपुरबीचको खेल डिसेम्बर ८ मा दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यस्तै दोस्रो दिन विहान ललितपुर र चितवन टाइगर्स तथा दिउँसो भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज भिड्नेछन् । खेलको फाइनल डिसेम्बर २२ तारिखका दिन हुनेछ ।

यस्तो छ खेल तालिका :





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved