सन्दीपले लिए पहिलो बलमै युएईको विकेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 03:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईमा जारी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलको पहिलो बलमा नै सन्दिप लामिछानेले विकेट लिएका छन। लामिछानेले पहिलो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन। 

लामिछानेले युएईका अष्फाक अहमदलाई दुई रनमा नै आउट गरे।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved