युएईका कप्तान मोहम्मद नाभेद १ रनमा आउट भएका छन् । नेपाली बलर वसन्त रेग्मीले नाभेदलाई एलबीडब्लु आउट गरेका हुन् । योसँगै नेपाललाई छैटौं सफलता प्राप्त भएको छ ।