बिग ब्यास लिगको फाइनलमा सन्दिपको उत्कृष्ट बलिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 10:50:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बिग ब्यास लिगको उपाधिको लागि अहिले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द मेलबर्न स्टार्स र मेलबर्न रेनिगेड्स भिडिरहेका छन् । 

स्टार्सले टस जितेर बलिंग रोजेको छ । स्टार्सले कसिलो बलिंग गरिरहेको छ । जसमा सन्दिपले ४ ओभर बलिंग गर्दै केवल १६ रन खर्च गरेका छन् । यद्यपि उनले विकेट भने लिन सकेनन । सन्दिपले आफ्नो पहिलो ओभरमा २ रन, दोस्रोमा ६ रन, तेस्रोमा ३ रन र चौथोमा ६ रन खर्चेका हुन् । यसमा लेग बाईको रुपमा १ अतिरिक्त रन पनि समाबेश थियो । 

 यो समाचार तयार पार्दासम्म रेनेगेड्सले १७ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सकेको छ 

अपडेट : 

बिग ब्यास लिगको फाइनल जित्न स्टार्सलाई १४६ रनको लक्ष्य, सन्दिपको कसिलो बलिङ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved