जापान बिरुद्द नेपालको शानदार जित, नवयुग बने हिरो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2016 | 04:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले बलियो प्रतिद्वन्द्वी जापानलाई पराजित गरेको छ। सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भूकम्पपीडितका लागि सहयोगार्थ भएको मैत्रीपुर्ण च्यारिटी खेलमा नेपालले जापानलाई १-० को गोल अन्तरले पराजित गरेको हो। 

नेपालका लागि नवयुग श्रेष्ठले पहिलो गोल गरेका हुन् । नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भइरहेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरे । नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसग मिलेर मैत्रिपूर्ण च्यारिटी खेल आयोजना गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved