बिश्वकप खेलिरहेका लसिथ मलिंगा अचानक श्रीलंका फर्कदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 02:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप खेलिरहेका श्रीलंकाका तिब्र गतिका बलर लसिथ मालिंगा अचानक घर फर्कने भएका छन् ।  उनी मंगलबार बंगलादेशसँग हुने खेलपछि घर फर्कने भएका हुन् । आफ्नो सासुआमा क्रान्ति परेराको मृत्यु भएको र अन्तिम संस्कारको लागि उनी घर फर्कन लागेका हुन् । 

३५ बर्षिय तिब्र गतिका बलर मालिंगा बंगलादेश बिरुद्धको खेलपछि बिहिबार कोलम्बोमा हुने सासुआमा अन्तिम संस्कारमा जाने श्रीलंकन क्रिकेट टिमले बताएको हो । 

श्रीलंकाको आगामि खेल अष्ट्रेलियासँग शनिबार रहेको छ । शनिबार ओभलमा हुने खेलमा उनि सरिक हुनेमा श्रीलंंकालि टिम विश्वस्त रहेको छ । श्रीलंकन क्रिकेट बोर्डले भनेको छ "जारि विश्वकपको आगामि शनिबार हुने अष्ट्रेलियाबिरुद्धको खेलमा उनि सहभागि हुने सम्भावना छ" । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved