इमर्जिङ टिम्स कपमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 05:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा पाकिस्तान यु–२३ टिमले भारतको यु–२३ टिमलाई ३ रनको झिनो अन्तरले पराजित गरेको छ । सेमिफाइनलमा हात पारेको जितसँगै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानले दिएको २६८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनायो । पहिलो ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै २६७ रन जोडेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved