सन्दीप ट्‍वान्टी–२० मा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2020 | 12:59:19 PM मा प्रकाशित

laxmi  sunrise bank

लेग स्पिनर सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । शनिबार इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध विकेट लिँदै सन्दीपले सय विकेट पूरा गरेका हुन् ।

शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह र खिजर हायात दुर्रानीको विकेट लिए । सन्दीपले ७५ खेलमा १०१ विकेट लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved