लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 08:45:02 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल अन्तिम १६ बाटै बाहिरिएको छ । गएराती भएको खेलमा एट्लेटिको मड्रिडसँग पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्नबाट बञ्चित भएको हो । 

लिभरपुल एट्लेटिको मड्रिडसँग ४–२ गोल अन्तरले पराजित भएको हो । लिभरपुल २००६ पछि च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved