च्याम्पियन्स लिग :गत सिजनका फाइनालिस्ट यस पटक सेमिफाइनल मै भिड्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 05:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिगको गत सिजनका २ फाइनालिस्ट यस पटक सेमिफाइनलमा नै भिड्ने भएका छन् । आज भएको ड्रमा २ स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिड  सेमिफाइनलमै भिड्ने भएका छन् । गत सिजन फाइनलमा रियलले एथ्लेटिकोलाई हराएर उपाधि जितेको थियो ।  

अर्को सेमिफाइनलमा इटालियन क्लब युभेन्टसले फ्रान्सेली क्लब मोनाको भिड्ने भएका छन्  ।

सेमिफाइनलका पहिलो लेगको खेल मे महिनाको ३ र ४ तारीख तथा दोस्रो लेगको खेल मे महिनाको १० र ११ तारिखमा हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved