म्यानचेस्टर डर्बी : गार्डीओला र मोरिन्होको टिम सिटी र युनाइटेडबीचको खेल बराबरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 08:03:15 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत यो सिजनको अन्तिम म्यानचेस्टर डर्बी बराबरीमा सकिएको छ । बिहिबार राति भएको म्यानचेस्टर सिटीको मैदानमा भएको डर्बीमा खेल ०-० को बराबरीमा सकिएको हो 

१० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड गोलरहित खेल्न बाध्य रह्यो। सिटीका सर्जियो अग्युरोसँगको खराब ट्याकलका कारण युनाइटेडका माउवान फेलेनी ८४ औ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। बराबरी खेलेको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड लिगका पछिल्ला २४ खेलमा अपराजित रहेको छ।

बराबरीपछि सिटी तथा युनाइटेड दुवैको शीर्ष चारमा रहने सम्भावना कायम छ । बराबरीपछि ३३ खेलबाट ६५ अंकसहित सिटी चौथो तथा ६४ अंक रहेको युनाइटेड पाँचौं स्थानमा छ । यस अघिको डर्बीमा सिटी २-१ ले बिजयी भएको थियो  ।  

यो पनि:

म्यानचेस्टर डर्बी आज : गार्डीओला र मोरिन्होको प्रतिष्ठाको लडाई, नजर च्याम्पियन्स लिगमा

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved