नेपाल टेलिकमको सेवा एक घण्टा बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 07:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल टेलिकमको सेवामा समस्या आउँन सक्ने भएको छ । कम्पनीले बुधबार मध्यरातपछि १ घण्टाको लागि रिचार्ज सेवा, भ्वाइस र डाटा खरिदमा समस्या आउँन सक्ने जनाएको हो ।

बिलिङ सिस्टममा परिमार्जन गर्नु पर्ने भएको र त्यस क्रममा सेवा अबरुद्द हुन् सक्ने टेलिकमले जनाएको हो । टेलिकमले आर्थिक ऐन २०७७ को ब्यबस्था अनुसार आफ्नो बिलिङ सिस्टममा परिमार्जन गर्न लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved