बिजपाटी सम्बाददाता     Jul 15, 2020 | 07:23:56 PM


tansen

बुधबार नेपाल टेलिकमको सेवामा समस्या आउँन सक्ने भएको छ । कम्पनीले बुधबार मध्यरातपछि १ घण्टाको लागि रिचार्ज सेवा, भ्वाइस र डाटा खरिदमा समस्या आउँन सक्ने जनाएको हो ।

बिलिङ सिस्टममा परिमार्जन गर्नु पर्ने भएको र त्यस क्रममा सेवा अबरुद्द हुन् सक्ने टेलिकमले जनाएको हो । टेलिकमले आर्थिक ऐन २०७७ को ब्यबस्था अनुसार आफ्नो बिलिङ सिस्टममा परिमार्जन गर्न लागेको हो ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7