कालापानीमा सुरक्षा पोस्ट राख्छौँः गृहमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 12:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल भारत सीमा क्षेत्र कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको बताएका छन् । संसदको राज्यव्यवस्था समितिको बैठकमा थापाले दार्चुलामा सीमा सुरक्षा बल रहे पनि विवादित भूमिमा सुरक्षापोस्ट नरहेकाले अब राख्न लागिएको जानकारी दिएका हुन् ।

‘दार्चुलाको विवादित क्षेत्रमा सीमा सुरक्षा बल छैन, अब विवादित क्षेत्रमा पनि सुरक्षा पोस्ट विस्तार गर्ने तयारीमा मन्त्रालय छ’ मन्त्री थापाले भने । समितिको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने कार्यसूची भए पनि उनी गएनन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved